अटिजम विद्यालयको सहयोगार्थ जुबिन नौटियाल कन्सर्ट


काठमाडौं । एन अटिजम केयर फाउण्डेशनले भारतीय गायक जुबिन नौटियालको लाईभ कन्सर्ट आयोजना गर्ने भएको छ। कन्सर्ट आगामी फागुन १७ गते राजधानीको बौद्धस्थित हायात रिजेन्सी ग्राउन्डमा हुनेछ। कन्सर्टमा नेपालका लोकप्रिय गायक कुमा सागर र जोन चम्लिङ राईको समेत दमदार प्रस्तुति रहनेछ। काठमाडौंमा पहिलो अटिजम विद्यालय स्थापनाका लागि आर्थिक स्रोत संकलन गर्ने उद्येश्यले कन्सर्ट आयोजना गर्न […]
The post अटिजम विद्यालयको सहयोगार्थ जुबिन नौटियाल कन्सर्ट appeared first on CHITRALAHAR.COM.