Contact Us

info@thefilmnepal.com


Find Us

Thapathali, Kathmandu, Nepal


Connect With Us

‘पुजार सार्की मेरो लागि निकै महत्वपूर्ण छ’: पल शाह, अभिनेता

Kalakarmi Kalakarmi May 9, 2024 05:59
‘पुजार सार्की मेरो लागि निकै महत्वपूर्ण छ’: पल शाह, अभिनेता Image

काठमाडौं– जेठ १० गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘पुजार सार्की’ का अभिनेता पल शाहले यो फिल्ममा अन्य कलाकारहरू जस्तै आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको बताएका छन् । फेसबुकबाट आफ्ना प्रशंसकलाई सम्बोधन गर्दै शाहले निर्देशकको दृष्टिकोणबाट आफूलाई सृजनशील शैलीले ट्रेलरमा देखाइएको जनाएका छन् । उनले लेखेका छन्– ‘निर्देशकको आफ्नो दृष्टिकोणबाट ट्रेलरमा मलाई जति देखाउनु भएको छ, त्यो निकै सृजनशील र कौतुहलता जगाइराख्ने प्रकृतिको छ । फिल्ममा मेरो भूमिकाबारे चासो राख्नु हुने सबैमा जेठ १० गतेदेखि नेपालभरका दर्शकहरूलाई चलचित्र हलमा चुले निम्तो दिन चाहन्छु। हामी हलमै भेटौँला है।’ पलले ‘पुजार सार्की’ को ...