‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक

The Cinema Times The Cinema Times January 30, 2025 09:36
‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक Image

द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण […]