प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फागुन १६ गतेदेखि
Himal Khabar
February 4, 2025 10:23
काठमाडौँ- प्रथम जनकपुर अन्तर्राष्ट्रिय चलचित्र महोत्सव आगामी फागुन १६ गतेदेखि मैथिली भवनमा हुने भएको छ। आज ललितपुरमा कार्यक्रम गर्दै महोत्सवको औपचारिक घोषणा गरिएको हो। महोत्सवको नारा “Stories Beyond Borders: Where Culture Meets Cinema” राखिएको छ। आयोजकका अनुसार महोत्सवमा ११४ भन्दा बढी देशका फिल्मको आवेदन परेको छ। नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रियकरण, बजार प्रवर्द्धन तथा सम्भावना, अवसरको […]


