दसैँमा चलचित्रको भीड, सरोज न्यौपानेको अर्को चलचित्र घोषणा


काठमाडौं – दसैँमा नेपाली चलचित्र रिलिज गर्ने होडबाजी देखिएको छ । दर्जन भन्दा धेरै चलचित्रहरूले दसैँ ताकिरहेको बेला ‘जेरी अन टप’का निर्माता सरोज न्यौपानेले नयाँ चलचित्र ‘फन फनी घुमेर’ निर्माण र रिलिज घोषणा गरेका छन् । ‘फन फनी घुमेर’ अनन्या फिल्म्सको प्रस्तुतिमा भविष्य खड्कासँगको सहकार्यमा निर्माण हुनेछ । कलाकार, निर्देशक र प्राविधिक टिम भने अझै […]