दीलिप रायमाझीलाई पितृ शोक

Ramailo Cha Ramailo Cha February 23, 2025 11:59
दीलिप रायमाझीलाई पितृ शोक Image

अभिनेता दीलिप रायमाझीलाई पितृ शोक परेको छ । दिलिपका पिता आनन्द कुमार रायमाझीको शनिबार राति किर्तिपुर अस्पतालमा ७८ बर्षको उमेरमा निधन भएको हो । स्व.आनन्द कुमारले लामो समयदेखि विविध स्वास्थ्य समस्या भोगिरहेका थिए । शनिबार दिउँसो पशुपति आर्यघाटमा दिलिपको पिताको अन्तिम दाहसंस्कार गरियो । त्यहाँ थुप्रै कलाकर्मी उपस्थित थिए । दीलिप भने मेरो डान्स युनिभर्सको […]