निर्देशकको आत्मविश्वास देखेर निर्माता बनेका घिमिरे, ‘जुना’ सफल हुने विश्वास

Thulo Parda Thulo Parda February 4, 2025 08:02
निर्देशकको आत्मविश्वास देखेर निर्माता बनेका घिमिरे, ‘जुना’ सफल हुने विश्वास Image

काठमाडौं – झन्डै ३० वर्षअघि ‘हिरो’ बन्ने सपना बोकेर नाटकमा अभिनय गरेका दीपकप्रसाद घिमिरे अहिले चलचित्र निर्माताको रूपमा उदाएका छन् । यही माघ २५ गतेबाट रिलिज हुने नेपाली चलचित्र ‘जुनाः एक व्यथा’ मार्फत उनी निर्माताको रूपमा दर्शकमाझ आउँदैछन् । यसका निर्देशक जीवन सेन्चुरीले ‘जुनाः एक व्यथा’को स्क्रिप्ट लिएर घिमिरेको कार्यालयमा पुगेपछि उनको जीवनले नयाँ मोड […]