प्रियंका ममीको डर लाग्दो टिजर


काठमाण्डौँ । लामो समय पछि अभिनेत्री प्रियंका कार्कीले खेलेको फिल्म ममीको डरलाग्दो टिजर सार्वजनिक भएको छ । समर निरौलाको डेब्यू निर्देशनमा निर्मित फिल्मको टिजर हेर्दा त्यस्ता धेरै स्थानमा डरलाग्दा सिनहरु प्रस्तुत गरिएको जसले हरर श्रेणीको फिल्म हेर्न रुची राख्ने दर्शकको ध्यान पूर्ण रुपमा तान्न सक्छ । फिल्ममा प्रियंका कार्की एक बालिकाको आमा (ममी)को भूमिकामा देखिएकी छिन …