काठमाडौं- फिल्म ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो बनाउनेका लागि निर्माणपक्षले आकर्षक योजना अगाडि सारेको छ । प्राप्त हुने उत्कृष्ट एक भिडियोलाई फिल्ममा समावेश गर्ने निर्माणपक्षले जनाएको छ । ‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनुपर्नेछ । भिडियो एचडी क्वालिटीको हुनुपर्ने निर्माणपक्षले जनाएको छ । भिडियोलाई आफ्नो सामाजिक संजालमा पोस्ट गरेर उक्त भिडियो निर्माणपक्षको इमेलमा पठाउनुपर्नेछ । कभर भिडियो जुनसुकै उमेर समूहका व्यक्तिले बनाउन सक्नेछन् । लोकप्रिय हुँदै गएको यो गीतमा निश्चल बस्नेत र स्वस्तिमा खड्काको नृत्य छ । फिल्मका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...