मध्यम वर्गिय परिवारको कथा ‘सानो संसार’को टिजर सार्वजनिक

August 30, 2024 at 10:46 AM

द सिनेमा टाइम्स, काठमाडौं – निर्माता अर्जुन कुमारको लगानीमा निर्माण भएको सिनेमा ‘सानो संसार’को टिजर सार्वजनिक भएको छ । शुक्रबार युट्युबमा रिलिज भएको टिजरले एउटा मध्यम वर्गिय परिवारले जीवन चलाउन गर्ने संघर्षको कथा प्रस्तुत गरिएको बुझिन्छ । गत सोमबार गीत रिलिज गरिएको सिनेमाको आज शुक्रबार टिजर रिलिज गरिएको हो । आगामी हप्ता ट्रेलर सार्वजनिक गरिने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...