‘बेहुली फ्रम मेघौली’को गीत ‘छड्के सलाम’को उत्कृष्ट कभर भिडियो चलचित्रमा राखिने

August 30, 2024 at 01:52 PM

काठमाडौं। नेपाली चलचित्र ‘बेहुली फ्रम मेघौली’ले ‘छड्के सलाम’ गीत सार्वजनिक गरेसँगै दर्शकहरूलाई विशेष अवसरको प्रस्ताव गरिएको छ। निर्माण टिमले ‘छड्के सलाम’ गीतमा आधारित कभर भिडियो बनाएर चलचित्रमा समावेश हुने अवसर प्रदान गरेको हो। दर्शकहरूले ‘छड्के सलाम’को कुनै पनि साउन्ड प्रयोग गरी ल्यान्डस्केप साइजमा कभर भिडियो बनाउनु पर्नेछ। भिडियो एचडी क्वालिटीमा हुनुपर्नेछ। आफूले बनाएको भिडियो सामाजिक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...