‘खुस्मा’को ‘रुकुम मैकोट’ गीतको सफलतामा अभिनेत्री ठकुरीको भावुक अभिव्यक्ति

August 31, 2024 at 01:43 AM

काठमाडौं। धिरज मगर र उपासना सिंह ठकुरीको मुख्य भूमिका रहेको चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ युट्युबमा तहल्का मच्चाउँदै पहिलो नम्बर ट्रेन्डिङमा छ। एसडी योगी र शान्तिश्री परियारको स्वर रहेको गीतले यो समाचार तयार पार्दासम्म लगभग साढे सात लाख भ्युज बटुलिसकेको छ। गीतले सार्वजनिक भएदेखि नै दर्शकहरूको मन जितिरहेको छ। विशेष गरी धिरज र उपासनाको गजबको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...