दुर्गेशले अन्त्य गरे ‘बीच्च बीच्चमा’, भन्छन्- दर्शक अपेक्षित गीत ल्याउन प्रतिबद्ध छु

August 31, 2024 at 04:15 AM

काठमाडौं। गायक र सङ्गीतकार दुर्गेश थापाले यस वर्षको तीजमा आफ्नो लोकप्रिय ‘बीच्च बीच्चमा’ सिरिजको अन्तिम संस्करण ‘बीच्च बीच्चमा ७’ सार्वजनिक गरेका छन्। यस सिरिजले विगतका वर्षहरूमा दर्शक र श्रोताबाट व्यापक माया बटुल्दै आएको थियो, र दुर्गेशले यस पटक यसलाई विशेष रूपमा बिदाइ गर्ने निर्णय गरेका छन्। ‘बीच्च बीच्चमा ७’ एक जनचेतनामूलक र सन्देशमूलक गीतको रूपमा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...