काठमाडौं– यही भदौ २१ गतेदेखि प्रदर्शनमा आउने नयाँ नेपाली फिल्म ‘रावायण’ यतिबेला चर्चामा छ । टीजर तथा ट्रेलर सार्वजनिक भएपछि फिल्मको एक्सनदेखि छायांकनसम्मको प्रशंसा भैरहेको छ । यो फिल्मका छायांकार हुन् सौरभ लामा । अहिले फिल्मका प्रचार सामग्रीसंगै छायांकार लामाको कामको समेत प्रशंसा भैरहेको छ । सौरभका अनुसार ‘रावायण’ का लागि उनले एक वर्षदेखि तयारी गरेका रहेछन् । ‘फिल्मको लोकेसन हेर्न हामी छ पटकसम्म गयौं । सिन्धुलीदेखि सिराहा, सर्लाही, सप्तरीलगायतका स्थान पुग्यौं । मलाई लाग्छ स्क्रिप्टको २२ औँ ड्राफ्टपछि मात्रै लोेकेशन फाइनल भयो’ सौरभ भन्छन् । सौरभले अहिलेका दर्शकलाई साउथ फिल्म ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...