काठमाडौं- अनिल बुढा मगरको लेखन तथा निर्देशनमा बनेको नयाँ नेपाली फिल्म ‘घर ज्वाइँ’ ले शनिवार प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ । यो फिल्म असार २८ गतेदेखि प्रदर्शनमा आएको थियो । ‘घरज्वाइँ’ ले क्यूएफएक्स चेनको काठमाडौंस्थित सिटी स्क्वायर मल, आईएनआईको एनबी सेन्टर नयाँ वानेश्वर, लोत्से मल बसपार्क तथा क्युबक्स बुटवलमा समेत यो उपलब्धि हासिल गरेको हो । काठमाडौं बाहिरका अन्य केही हलमा पनि प्रदर्शन भइरहेको ‘घरज्वाइँ’ मगर समुदायको कथामा आधारित फिल्म हो । यसमा रोधीदेखि मगर समुदायको संस्कार र संस्कृति समेटिएका छन् । दयाहाङ राई ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...