‘होस्टेल ३’ बाट डेब्यु गर्दै समा पराजुली

September 1, 2024 at 12:44 AM

काठमाडौं । चलचित्र ‘होस्टेल ३’बाट पूर्वमिस सुप्रानेसनल नेपाल समा पराजुली डेब्यु गर्ने हुनुभएको छ । निर्माणटिमले एक पोष्टर सार्वजनिक गर्दै समा अनुबन्धित भएकोबारे जानकारी दिएको हो । डेन्टल नर्ससमेत रहनुभएकी समा सन् २०२३ की मिस सुप्रानेसनलकी विजेता हुनुहुन्छ । साथै उहाँले सन् २०२२ मा द मिस ग्लब जर्मनीको टाइटलसमेत जित्नुभएको थियो । समाले होस्टेलजस्तो चर्चित

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...