काठमाडौं- शुक्रवारदेखि प्रदर्शनमा आएको फिल्म ‘वर एण्ड वधु’ हेर्न शनिवार काठमाडौंका सिनेमा हलमा दर्शकको चाप राम्रो देखियो । शनिवार बिहानैदेखि अभिनेत्री आँचल शर्मा, अभिनेता विवेक कर्माचार्य, निर्देशक मिलन चाम्स, निर्मात्री जानुका थापा, कलाकार दिनेश काफ्ले लगायत हलमा पुगेका थिए । उनीहरु शनिवार बेलुकीको शोमा दर्शक भेट्न काभ्रेको बनेपासमेत पुगेका थिए । हलमा दर्शकले देखाएको मायाले आँचल शर्मा उत्साहित देखिइन् । उनले भनिन्– ‘फिल्म हेर्न आउनु भएका दर्शकले यसको कथावस्तुदेखि सबै कुरा मन पराइदिनु भएको छ । यो नै ठूलो कुरा हो । दर्शकको यो मायाले म उत्साहित छु ।’ यता, डेब्यू अभिनेता ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...