चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष डिसीले सोमबार पदभार ग्रहण गर्ने

September 1, 2024 at 05:23 AM

काठमाडौं। चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा नियुक्त भएका दिनेश डिसीले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गर्ने भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो। डिसीले नियुक्तिको औपचारिक पत्र आइतबार मन्त्रालयबाट प्राप्त गर्नेछन्। त्यसपछि सोमबार पदभार ग्रहणको कार्यक्रम आयोजना गरिएको बुझिएको छ। डिसीलाई यो पदका लागि आवेदन दिएका ६ जनामध्ये […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...