‘अब मलाई पुजा शर्मा भनेर चिन्नकै लागि कुदिरहनु पर्दैन’

September 1, 2024 at 05:11 AM

काठमाडौं। चलचित्र ‘थ्री लभर्स’ मार्फत अभिनयमा ब्रेक पाएपछि सञ्चारकर्मी पुजा शर्माले सञ्चार कर्म छोडिन् र अभिनयमा आफूलाई स्थापित गरिन्। अहिले आफैले निर्माण गरेको नयाँ चलचित्र ‘रावायण’मा उनी पुनः सञ्चारकर्मीको भूमिकामा देखिँदै छिन्, जसले उनको पुरानो अनुभवलाई पुनः ताजा बनाएको छ। ‘रावायण’मा पुजा टेलिभिजन पत्रकारको भूमिकामा देखिनेछिन्, जसका लागि उनले विशेष तयारी गरेकी थिइन्। यस भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...