प्रमोद खरेलको ‘घर नभाको मान्छे’मा पीडामा छटपटिएका उषा र राजु

December 13, 2023 at 06:52 AM

गायक प्रमोद खरेलको स्वरमा रहेको ‘घर नभाको मान्छे’ बोलको गीत दर्शकको प्रिय बनिरहेको छ । यो गीतको शब्द, संगीत र प्रमोदको स्वरले दर्शकको मन जितिरहेको छ । यो गीतमा राजु अर्यालको शब्द तथा संगीत छ । गीतमा प्रमोद र रीता केसीको स्वर छ । गीतका शब्दले श्रोताको मन छुने देखिन्छ । यो गजलले घर नभाको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...