‘रावायण’बाट कलाकार भन्दा पनि मेकरका रुपमा स्थापित हुने प्रयासमा छु : पुजा शर्मा

September 1, 2024 at 06:57 AM

द सिनेमा टाइम्स, काठमाडौं – अभिनेत्री पुजा शर्मा सिनेमा ‘रावायण’मा पत्रकारको भूमिकामा देखिँदैछिन् । यो सिनेमा आगामी शुक्रबार अर्थात भदौ २१ गतेबाट प्रदर्शनमा आउँदैछ । सिनेमाको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम बोकेर टेलिभिजनमा रिपोर्टिङ गरिरहेको देख्न सकिन्छ । ‘पत्रकारितामा करिब १०–१२ वर्षकै ग्याप थियो । पहिला एउटा फ्लोमा पत्रकारिता गर्थें । सिनेमामा पत्रकारको भूमिकामा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...