काठमाडौं– गत असार २८ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘घरज्वाइँ’ ले शनिवार ५१औँ दिनको खुशीयाली साटासाट गरेको छ । कार्यक्रममा फिल्मको निर्माणदेखि प्रदर्शनसम्म सहयोग पुर्याउने सबैलाई निर्माण पक्षले धन्यवाद ज्ञापन गरेको छ । उपसभामुख इन्दिरा रानासमेत उपस्थित समारोहमा फिल्मका प्राविधिक, कलाकार तथा सिनेमा हलहरुलाई सम्मान गरिएको थियो । यो फिल्मले क्युएफएक्स सिटी स्क्वाएर, आईएनआई लोत्से, नयाँ वानेश्वर, बुटवल, सिने रोयल नेपालगञ्ज, बिएसआर मुभिजमा ५१ दिनसम्म प्रदर्शन भएको थियो । फिल्मकी अभिनेत्री मिरुना मगरले ‘घरज्वाइँ’ लाई सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै ५१ औं दिनमा फिल्म छायांकन गरेका तकसेरा लगायतका ठाउँका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...