‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक

September 1, 2024 at 11:26 AM
1 min read

काठमाडौं- आगामी कात्तिक १५ (लक्ष्मीपूजा) मा प्रदर्शन हुने फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को टिजर सार्वजनिक भएको छ। यो टिजरले फिल्मका दुई मुख्य पात्र विजय बराल र प्रकाश सपूतको जीवन सङ्घर्षलाई उजागर गर्छ। टिजरमा गरिबीका कारण बुवाले झेल्नुपरेको अभाव, छोराको शैक्षिक सफलता, र बिछोडको पीडालाई प्रस्तुत गरिएको छ। टिजरलाई बुवाको मुख हेर्ने दिनको अवसर पारेर सम्पूर्ण बुवाहरूप्रति […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...