काठमाडौं– चलचित्र विकास बोर्डका नव नियुक्त अध्यक्ष दिनेश डिसीले आईतवार सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङबाट नियुक्ति पत्र ग्रहण गरेका छन् । डिसीले आईतवार मन्त्रालय पुगेर नियुक्ति पत्र बुझेका हुन् । योसँगै अध्यक्ष डिसीले सोमवारदेखि विकास बोर्डको अध्यक्षको रुपमा कार्यभार सम्हाल्ने भएका छन् । नियुक्ति पत्र प्रदान गर्ने क्रममा मन्त्री गुरुङले अध्यक्ष डीसीलाई वधाई तथा शुभकामना दिएका थिए । त्यस क्रममा मन्त्री गुरुङले आफूलाई शुभकामना दिँदै मार्गदर्शन गरेको डिसीले बताएका छन् । अध्यक्ष डिसीले त्यसअघि पूर्व सञ्चार मन्त्री तथा एमाले महासचिव शंकर पोखरेलसंग भेटघाट गरेर मार्ग निर्देशनसहितको शुभकामना ग्रहण गरेका ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...