काठमाडौं– टेलिभिजनमा ‘रामायण’ नहेरेका दर्शक कमै होलान् । रामको चरित्रलाई उतारिएको यो धार्मिक श्रृंखला सबैको लोकप्रिय टेलिभिजन कार्यक्रम अन्तर्गत पर्छ । अभिनेता पल शाहले पनि यो श्रृंखला बाल्यकालमै हेरेका हुन् । रामको चरित्रलाई नजिकबाट नियालेका यिनै पल फिल्म ‘रावायण’ मार्फत ‘रावण’ चरित्रमा दर्शकमाझ आउँदैछन् । यही शुक्रवारदेखि प्रदर्शनमा आउने फिल्म ‘रावायण’ मा उनी रागव र कान्छा नाम भूमिका अर्थात दोहोरो भूमिकामा देखिँदैछन् । ‘मलाई रावायण शब्द नै मन परेको थियो । रामायण त बच्चैदेखि हेर्दै आएको हो । रावायण चाहिँ रावणको कथा हो । मलाई सुदर्शन दाइले रावणको कथा सुनाउँदा कस्तो ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...