चलचित्र विकास बोर्डमा जागिर खान आएको होइन – अध्यक्ष दिनेश डिसी

September 2, 2024 at 05:36 AM

काठमाडौं। चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्षमा दिनेश डिसीले सोमबार औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्। पछिल्लो समय चलचित्र निर्देशक, अभिनेता तथा सञ्चारकर्मीको रूपमा स्थापित डिसीलाई गत बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो।  आइतबार नियुक्तिको औपचारिक पत्र बुझेपछि सोमबार पदभार ग्रहण गर्दै डिसीले आफ्नो कार्यकालको लक्ष्य स्पष्ट पारे। उनले भने, “बोल्ने […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...