नेपाल फर्किइन् मिस युनिभर्समा वाही-वाही कमाएकी दीपिका

December 13, 2023 at 09:38 AM

काठमाडौं । अमेरिकाको एल साल्भाडोरमा हालै सम्पन्न ‘मिस युनिभर्स २०२३’ मा नेपालबाट प्रतिनिधित्व गर्दै टप २० मा पर्न सफल जेन दीपिका ग्यारेट मङ्गलबार राती नेपाल आईपुगेकी छिन । दीपिकालाई त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा सचेतनाका निर्देशक सरोज ओझाले राष्ट्रिय झण्डा ओडाएर, बुकि, माला र खादासहित उनको स्वागत गरे । उनलाई स्वागत गर्न दीपिकाका परिवारका सदस्य, शुभेच्छुक विमानस्थल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...