दीपेन्द्र लामाको ‘दुखी आत्मा’मा दयाहाङ र आँचलपछि अनुपविक्रमको प्रबेश

September 2, 2024 at 11:24 AM

द सिनेमा टाइम्स, काठमाडौं – छायांकनको तयारीमा रहेको सिनेमा ‘दुखी आत्मा’मा अभिनेता अनुपविक्रम शाही अनुबन्धित भएका छन् । भदौबाट २४ सुटिङ सुरु हुने सिनेमामा केही समयअघि नै दयाहाङ राई र आँचल शर्मा अनुबन्धित भइसकेका थिए । कथाको मागअनुसारको चरित्र छनोट गर्ने क्रममा अनुपविक्रम फिट लागेकाले उनलाई लिइएको लेखक समेत रहेका निर्देशक दीपेन्द्र लामाले बताए । […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...