चलचित्र ‘दुखी आत्मा’मा अनुपविक्रम शाहीको प्रवेश

September 2, 2024 at 11:40 AM

काठमाडौं। नेपाली चलचित्र ‘दुखी आत्मा’मा अनुपविक्रम शाहीको प्रवेश भएको छ। निर्देशक दीपेन्द्र लामाको यस चलचित्रमा उनी मुख्य भूमिकामा अनुबन्धित भएका छन्। यसअघि दयाहाङ राई र आँचल शर्मा जस्ता चर्चित कलाकारहरू यस चलचित्रको प्रमुख भूमिकामा अनुबन्धित भइसकेका छन्। निर्देशक लामाका अनुसार, अनुपविक्रमको चरित्र कथाको मागअनुसार छनोट गरिएको हो, र उनी यस भूमिकाका लागि उत्तम छन्। दयाहाङ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...