दिनेश डीसीले पदभार ग्रहण गर्दै दिए यस्तो चेतावनी

September 2, 2024 at 01:02 PM
1 min read

काठमाडौँ- चलचित्र विकास बोर्डको १७ औँ अध्यक्षमा नियुक्त भएका दिनेश डीसीले आफू स्वदेशी फिल्मको हितमा काम गर्न आएकाले कसैले असहयोग गरेमा कारबाही गर्ने चेतावनी दिएका छन्। चाबहिलस्थित चलचित्र विकास बोर्डको कार्यालयमा सोमबार पदभार ग्रहण गर्दै उनले आफूसँगको सम्बन्धलाई दुरुपयोग नगर्न पनि आग्रह गरे। ‘म तलब खान, पैसा कमाउनका लागि आएको पनि होइन। पैसा नै कमाउन […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...