काठमाडौं– अभिनेत्री वर्षा राउत लामो समयदेखि अमेरिकामा छिन् । उनी अमेरिकाका विभिन्न शहरहरुमा मञ्चन हुने नाटक ‘हिटरल आउँदैछ’ का लागि त्यहाँ पुगेकी हुन् । अघिल्लो वर्षको सफल फिल्म ‘महाजात्रा’ को सफलताले वर्षाको व्यस्तता थप बढाएको छ । दुई सन्तानकी आमाकी भूमिकामा देखिएकी वर्षालाई रियल लाइफमा पनि आमा कहिले ? भन्ने प्रश्न अत्यधिक सोधिन्छ । यसैबीच, वर्षालाई एक जना फ्यानले सन्तान कहिले भन्ने प्रश्न भन्दा पनि सञ्जोग कोइराला तथा तपाईँको सन्तान कति सुन्दर हुन्छ होला है ? भनेर प्रश्न सोधेका छन् । प्रश्नको जवाफमा वर्षाले ‘सुन्दर होस् भन्ने कामना गर्नु है’ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...