‘शाम्बाला’को प्रिमियरमा भारतीय निर्देशक कश्यप र अभिनेता सिद्धिकी काठमाडौं आउने

September 3, 2024 at 10:20 AM

काठमाडौं। नेपाली चलचित्र ‘शाम्बाला’को प्रिमियरको लागि प्रसिद्ध भारतीय निर्देशक अनुराग कश्यप र अभिनेता नवाजुद्दिन सिद्धिकी नेपाल आउने भएका छन्। सेप्टेम्बर ८ मा हुने यो प्रिमियरमा उनीहरू काठमाडौं आउनेछन्, उक्त क्षण नेपाली चलचित्रको लागि ऐतिहासिक बन्नेछ।  ‘शाम्बाला’ले गर्भवती श्रीमतीले देवरसँग श्रीमानको खोजीमा गरेको सङ्घर्षको कथा प्रस्तुत गर्छ। मीन भामले निर्देशन गरेको यस चलचित्रले बर्लिन् र लोर्कानो […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...