बलात्कारका घटना निर्मुलीकरण गर्न ‘देवी’ बहसकाे विषय बन्नेछ: शिल्पा मास्के

September 3, 2024 at 12:17 PM
1 min read

काठमाडौँ- तीजको अवसरमा भदौ २१ देखि प्रदर्शनमा हुने नारीप्रधान फिल्म ‘देवी’को प्रचारप्रसारमा अभिनेत्री शिल्पा मास्केलगायत टिम दौडधुप गरिरहेको छ। विशेगगरी अभिनेत्री शिल्पाको दौडधुप अन्य सिनेमाभन्दा बढि नै देखिन्छ। कारण हो उनी फिल्मकी अभिनेत्री मात्रै नभई सह-निर्मात्रीसमेत हुन्। सञ्जोग राईको निर्देशनमा बनेको फिल्म ‘देवी’ले बलात्कारको घटना र त्यसमा कानुनले पार्ने प्रभावको कथा प्रस्तुत गरेको छ। फिल्ममा […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...