सांसद चन्द्र भण्डारीद्वारा गायिका विष्णु माझीलाई सार्वजनिक गर्न आग्रह

September 3, 2024 at 03:46 PM

काठमाडौं। नेपाली काँग्रेसका सांसद चन्द्र भण्डारीले मङ्गलवार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै चर्चित गायिका विष्णु माझीलाई सार्वजनिक गर्न माग गरेका छन्। उनले गायिका माझीको गोपनीयताको अधिकारको सम्मान गर्दै, धेरै नेपाली नागरिकले उनलाई प्रत्यक्ष देख्न चाहेको जनाएका छन्। सांसद भण्डारीले भने, “विष्णु माझीको स्वरले नेपालीहरूको हरेक मनमा गहिरो छाप छोडेको छ। उनीलाई प्रत्यक्ष देख्न पाउने नेपाली जनताको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...