काठमाडौं- नेपाली फिल्मको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका निर्देशक दीपेन्द्र गौचनले नयाँ फिल्म ‘मिसिङ्गः केटी हराएको सूचना’ निर्माण गरेका छन् । यो फिल्म कार्तिक ३० गतेदेखि प्रदर्शनमा आउने छ । ‘उजेलीः अ चाइल्ड ब्राइड इन नेपाल’ र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ नेपाली फिल्म क्षेत्रमा तरंग ल्याउन तयार भएका हुन् । गौचन र नकिम उद्दिनले मिलेर स्थापना गरेको ट्राइ–सिटी पिक्चर्सले मनोरञ्जन मात्र नभई सामाजिक रूपमा प्रभाव पार्ने चलचित्र निर्माण गर्ने लक्ष्य राखेको छ । गौचनको सन २०२५ को भिजनमा ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...