‘पूजा, सर’ बुसान फिल्म फेस्टिभलमा छनोट

September 4, 2024 at 05:40 AM
1 min read

काठमाडौँ- दीपक रौनियार निर्देशित फिल्म ‘पूजा, सर’ दक्षिण कोरियाको प्रतिष्ठित बुसान फिल्म फेस्टिभलमा छनोट भएको छ। बुसानले सार्वजनिक गरेको सूचीअनुसार फिल्म ‘अ विन्डो अन एसियन फिल्म’ विधामा छनोट भएको हो। गत साता इटालीको भेनिस अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा वर्ल्ड प्रिमियर भएको फिल्म बुसानमा एसिया प्रिमियर हुन लागेको हो। फिल्ममा सांसदको छोरासहित दुई बालक अपहरणमा परेपछि उनीहरुलाई […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...