‘वैभवी’कै कारण ‘रावायण’को कथा अघि बढ्छ – पूजा शर्मा

September 4, 2024 at 06:02 AM

रंगखबर, काठमाडौँ:  फिल्ममा पाइला चाल्नुअघि अभिनेत्री पुजा शर्मा सञ्चारकर्ममा थिइन् । एक टेलिभिजनमा काम गरिरहँदा फिल्म ‘थ्री लभर्स’बाट अभिनयमा ‘ब्रेक’ पाएपछि टेलिभिजन कर्ममा ‘ब्रेक’ लगाउँदै अभिनयको दुनियाँमा रमाइरहिन् । यिनै पुजा सञ्चारकर्मीकै भूमिकामा फिल्म ‘रावायण’मा देखिँदैछिन् । यो फिल्म यसै साता अर्थात भदौ २१ गते रिलिज हुँदैछ । फिल्मको टिजर र ट्रेलरमा पुजालाई हातमा बुम […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...