“मिसिङ्गः केटी हराएको सूचना” को टिजरसँगै रिलिज डेट फिक्स

September 4, 2024 at 05:36 AM

रंगखबर, काठमाडौँ: नेपाली चलचित्रको परिवेश बदल्ने भिजन लिएर दुई दशकपछि नेपाल फर्किएका चर्चित निर्देशक दीपेन्द्र गौचनले नयाँ चलचित्र “मिसिङ्गः केटी हराएको सूचना” घोषणा गरेका छन्। कार्यक्रममा फिल्मको टिजर पनि सार्वजनिक गरिएको थियो। उजेलीः ए चाइल्ड ब्राइड इन नेपाल र विश्व फिल्म उद्योगमा योगदानका लागि प्रशंसित कामका लागि परिचित गौचनले आफ्नो नयाँ उद्यम ट्राइ–सिटी पिक्चर्सको साथ […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...