दयाहाङ र सिर्जनाको ‘कार्साङ’ पुस २६ मा प्रदर्शन

September 4, 2024 at 07:07 AM
1 min read

काठमाडौँ- दयाहाङ राई र सिर्जना निङ्लेखु मुख्य भूमिकामा रहेकाे फिल्म अभिनीत फिल्म ‘कार्साङ’ पुस २६ मा प्रदर्शन हुने भएको छ। फिल्मका निर्देशक यम शेर्पाले सामाजिक सञ्जालमार्फत पोस्टर सार्वजनिक गर्दै प्रदर्शन मिति घोषणा गरेका हुन्। सामाजिक कथावस्तुमा बनेको फिल्ममा दयाहाङ राई, सिर्जना निङ्लेखुसहित जितु नेपाल, दिया मास्के, बुद्धि तामाङ, प्रेम लोप्चन, डोमा ह्योल्मो, सृष्टि गौतम, छोकी […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...