काठमाडौं– अभिनेता हरिवंश आचार्य तथा प्रकाश सपुतको मुख्य भूमिका रहने गरी नयाँ नेपाली फिल्म ‘हरि बहादुरको जुत्ता’ निर्माण हुने भएको छ । फिल्मलाई निर्देशक दिपेन्द्र के. खनालले निर्देशन गर्ने भएका छन् । गायक तथा म्यूजिक भिडियो निर्माता सरोज ओलीले यो फिल्म निर्माण गर्न लागेका हुन् । ओलीले बुधवार चलचित्र विकास बोर्डमा यो नाममा फिल्म दर्ता गराउँदै निर्माण इजाजतसमेत लिएका छन् । फिल्मको पटकथा तथा संवाद हरिवंशले लेखेका छन् । ‘मेरो मनमा एउटा कन्सेप्ट फुरिरहेको थियो,’ अभिनेता तथा लेखक हरिवंशले भनेका छन्–् ‘सरोज ओली भाईलाई सुनाएपछि यसमा म आफैँ फिल्म बनाउँछु भनेर उहाँ ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...