‘दुःखी आत्मा’मा दया र आँचल पछि अनुपको प्रवेश

September 4, 2024 at 10:45 AM

रंगखबर, काठमाडौँ: फिल्म ‘दुःखी आत्मा’का लागि कलाकारहरुको लाईन अप बलियो बन्दै गएको छ। केहि समय अघि अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा फाइनल भएको फिल्ममा अब भने अभिनेता अनुप बिक्रम शाहीको इन्ट्री भएको छ। निर्माण टिमले अनुपलाई इन्ट्री गराएसँगै फिल्मको फ्लोरमा जाने डेट पनि अनाउन्स गरेको छ।  अब भने ‘दुःखी आत्मा’ भदौ २४ बाट फ्लोरमा जाने भएको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...