दायाहाङ र सिर्जनाको ‘कार्साङ्’ को प्रदर्शन मिती तय

September 4, 2024 at 10:44 AM

फिल्म ‘कार्साङ्’ को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले पोस्टरसँगै प्रदर्शन मिती समेत घोषणा गरिएको हो । दायाहाङ राई स्टारर फिल्म ‘कार्साङ्’ पुस २६ गते देखि प्रदर्शन हुनेछ । सार्वजनिक गरिएको पोस्टरमा फिल्मका दुई मुख्य पात्र दयाहाङ राई र सिर्जना निङलेखु प्रस्तुत छन् । दयाहाङ सुरुवाल मात्र लगाएर उभिएका छन् । हिलो लागेको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...