चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने, हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका

September 4, 2024 at 12:59 PM

काठमाडौं। अभिनेता हरिवंश आचार्य र प्रकाश सपुतको मुख्य भूमिका रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ निर्माण हुने भएको छ। यो चलचित्रलाई निर्देशक दिपेन्द्र के खनालले निर्देशन गर्नेछन् भने गायक तथा म्युजिक भिडियो निर्माता सरोज ओलीले निर्माण गर्नेछन्। चलचित्रको पटकथा र संवाद हरिवंश आचार्यले लेखेका हुन्। बुधवार चलचित्र विकास बोर्डमा नाम दर्ता गरिएको यो चलचित्रको अवधारणा हरिवंशले नै […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...