२ सय ५० वर्ष पुरानो गीत ‘राजमती’को नेपाली संस्करण सार्वजनिक

September 5, 2024 at 05:06 AM

काठमाडौं। नेपालका सङ्गीत प्रेमीमाझ लोकप्रिय र ऐतिहासिक महत्त्व राख्ने करिब २ सय ५० वर्ष पुरानो कालजयी गीत ‘राजमती’को नेपाली संस्करण सार्वजनिक गरिएको छ। यो गीतको रेकर्डिङ भने झन्डै ११५ वर्षअघि पहिलो पटक भारतको कलकत्तामा रेकर्ड गरिएको थियो। बुधवार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमकाबीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘राजमती’को नेपाली भर्सन सार्वजनिक गरे। उक्त कार्यक्रममा गायक […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...