‘सक्किगोनी’का ‘काकु’ले चलचित्र बनाउने, टिममा खटपटको चर्चा

September 5, 2024 at 11:16 AM

काठमाडौं। चर्चित टेलिभिजन शृङ्खला ‘सक्किगोनी’ का काकु पात्रको भूमिकामा चर्चित दीपकप्रसाद आचार्य अब चलचित्र निर्देशनतर्फ अघि बढेका छन्। चलचित्र विकास बोर्डमा दर्ता भइसकेको उनको चलचित्रको नाम ‘परान’ हो। हाल उपलब्ध जानकारी अनुसार, यस चलचित्रमा कलाकार शिवराम लामिछाने र प्रसाद आचार्यको नाम सामेल गरिएको छ। ‘परान’ चलचित्रलाई प्रिमियम प्रोडक्सन प्रालिले निर्माण गर्नेछ भने सुष्मा गुरागाईँ यसको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...