प्रदर्शनमा रहेको चलचित्र ‘वर एण्ड वधु’को रोमान्टिक गीत ‘माया’ सार्वजनिक

September 5, 2024 at 10:35 AM
1 min read

काठमाडौं। गत शुक्रवारदेखि प्रदर्शनमा रहेको नेपाली चलचित्र ‘वर एण्ड वधु’ को नयाँ रोमान्टिक गीत ‘माया’ सार्वजनिक गरिएको छ। यस गीतमा दीपक लिम्बु र प्रविशा अधिकारीको स्वर रहेको यो गीत शैलेन्द्र खनालको शब्द र युग भुसालको सङ्गीत रहेको छ। सार्वजनिक गरिएको भिडियोमा चलचित्रका प्रमुख कलाकार आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ। […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...