चलचित्र ‘आँखा’को थिम गीत ‘खुसी’ सार्वजनिक, सुकुम्वासी बस्तीको कथा प्रस्तुत

September 5, 2024 at 10:16 AM

काठमाडौं। सामाजिक विषयवस्तुमा आधारित नेपाली चलचित्र ‘आँखा’ को थिम गीत ‘खुसी’ सार्वजनिक भएको छ। यो गीतले सुकुम्वासी बस्तीमा विवाह गरेर गएकी एक पात्रको कथा प्रस्तुत गरेको छ, जसमा स्मिता लामिछाने, आरके मेहता र विजय बरालका केही घतलाग्दा दृश्यहरू देख्न सकिन्छ।   ‘खुसी’ गीतमा पवन गिरी र मिना सिंहको स्वर रहेको छ, भने यसको शब्द प्रकाश मल्ल […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...