काठमाडौं- अभिनेत्री विपना थापा लामो समयपछि फिल्म ‘ह्रस्व दर्घ’ बाट पुनः फिल्ममा देखिने भएकी छिन् । फिल्मको पोस्टर र गीत रिलिज भएदेखि नै विपनाको पनि चर्चा झन् बढेको छ । त्यसो त अभिनेत्री थापा लामो समयदेखि फिल्मको पर्दामा नदेखिएता पनि आफ्ना दर्शकहरुसँग आफ्नो यूट्यूब च्यानलबाट जोडिरहेकी हुन्छिन् । त्यस्तै उनी आफ्ना हरेक गतिविधि सामाजिक सञ्जालमार्फत फ्यानहरुसँग शेयर गरिरहेकी हुन्छिन् । तर अहिले विपनालाई यहि सामाजिक सञ्जालले हैरान बनाएको छ । कुरा के हो भने विपनाको नाम र फोटो प्रयोग गरेर जब फेक एकाउन्ट खुल्यो, तब यसले विपनालाई हैरान बनाएको हो । ...
I am looking for...
Discover movies, artists, and more on The Film Nepal
Search Tips
- Search by movie title, actor name, or director
- Use keywords like genre, year, or language
- Try searching for award-winning films

No comments yet. Be the first to comment!
Loading comments...