फ्राइडे रिलिजमा ‘देवी’ र ‘रावायण’ हलमा

September 6, 2024 at 02:45 AM

काठमाडौं । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् । ‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने ‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् । क्राइम थ्रिलर जानरामा निर्माण भएको ‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...