काठमाडौं कलिङ साहित्य महोत्सवको तेस्रो संस्करण भदौ २२ र २३ गते हुने

September 6, 2024 at 05:00 AM

काठमाडौं। तेस्रो संस्करणको ‘काठमाडौं कलिङ साहित्य महोत्सव’ (केएलएफ) यही भदौ २२ र २३ गते आयोजना हुने भएको छ। ललितपुरको होटेल हिमालयमा हुने महोत्सवमा दक्षिण एसियाका ३०० भन्दा बढी लेखक तथा विज्ञहरूको उपस्थिति रहनेछ। आयोजकद्वारा जारी विज्ञप्तिमा महोत्सवको उद्घाटन नेपालका पर्यटन तथा संस्कृति मन्त्री बद्री पाण्डेले गर्ने उल्लेख गरिएको छ। ‘नेपाल: एसियाली कला, संस्कृति तथा साहित्यको […]

Login to post a comment

No comments yet. Be the first to comment!

Loading comments...